| शोषित पिडित श्रमिक सर्वहारा बर्गका महान नेता प्रचण्ड ज्यु लालसलाम।
एकिकृत माओवादिले घोषणा गरेको विभिन्न आनदोलनका कार्यक्रमहरु मध्य गणराज्य घोषणा सबैभन्दा उत्तम आन्दोलन हो। किनकी यो कार्यक्रम अनुपम श्रिजनात्मक छ। जनताहरुको प्रत्यक्ष सहभागितामा जनताको बिचबाट जनताको सरकार घोषणा गर्नु वास्तबिक लोकतन्त्र हो। जनप्रतिनिधीसभा कुल्चिएर सिंहदरबारबाट संघिय राज्य घोषणा गर्ने कुनै सम्भावना छैन। बाध्यताबस घोषणा गरे पनि कार्यान्वयन हुन सक्ने छैन। भत्ता कुम्ल्याउन सत्ता खोज्नेहरुलाई लाखौ रुपैयाँ तलब भत्ता दिएर गणराज्यको सत्ता सुम्पिदा मुलुक चल्न सक्दैन। यसकारण जनताको बिचबाट जनसत्ता घोषणा गरेर जनतासंगै बसेर आटो पिठो खाएर मुलुक चलाउन सक्ने बहादुरहरु माओवादि भित्र छन्। तिनलाइ क्यान्टोनमेन्टमा कैद गरेर अनि लोभि पापि दलहरुसंग मिलेर नया नेपाल बन्न सक्दैन।
माओवा | उदित थापा भकुण्डे-२, बागलुङ |
| nagarik sarbochchata ko lagi kunai sakti sanga samjhouta nagarnu hos. | tek bahadur karki sindhuli |
| महान क्रान्ति क नयाँक प्रचन्ड सर्वप्रथम त लाल्सलाम.आन्तरिक तथा बाह्य राजनीतिमा एक्लो हुन पुग्नु माओवादीका लागि चुनौती मात्र होइन वरदान पनि सावित हुनसक्छ । किनकि उसले संविधानमार्फत खोजेको परिवर्तनले लगभग ७६ प्रतिशत गरिबीको चपेटामा परेका जनताको आर्थिक, भौतिक तथा सामाजिक परिवर्तनसँग सरोकार राख्छ । त्यसैले माओवादीसामु देखिएका चुनौती बहुसंख्यक नेपालीका चुनौती हुन् । माओवादीले आगामी दिनमा जनताबीच व्यापक सहकार्य र सहमति खोज्नेतर्फ लाग्नुपर्छ । अन्य दलहरूसँग मिलेर सत्तारूढ हुन खोज्नुभन्दा माओवादी संविधानसभामा उठाउने मुद्दामा गम्भीर हुन जरुरी छ । त्यहाँ असहमति भएमा आफूले उठाएका मुद्दालाई जनतासामु औचित्य प्रमाणित गर्न सजिलो हुनेछ । त्यसले आफ्नो पक्षमा जनसमर्थनलाई गोलबन्द गर्न बाटो खुल्नेछ भन्ने अपेक्षा गरेको छु। | hari baral jhapali dubai airport |
| thanks roe you prachanda jiu. everything you had go to your political policy. i totaly agree with your policy.
KR Silwal | krsilwal@yahoo.com Putalisadak- 32, Kathmandu |
| प्रचन्ड ज्यु हजुरलाई मुरी मुरी धन्बाद किनकी हजुरले जननीर्बाचित सरकारको पहिलो प्रधानमन्त्री भयर देसी बेदेशी प्रतिकृयाबादी सामु घुदा नटेकी हजुरलाई नेपाली जनताले दियको जन अधिकारको शाहस्ता देखाउनु भयको छ र यो नेपालको ईतिहासमा पहिलो घटनाहो। अब फेरी पनि यो कठपुतलि सरकारले के गर्दै छ भने अपदस्त प्रधानसेनापती रुक्मांगत कटुवाल लाई फ्रान्स्को राज्दुत बनाउदैछ अब यस्को बिरुद्द जे गर्न पनि तयार हुनु जरुरी छ हजुरले फेरी पनि यो शाहअस्ता देखाउनुहुनेछ भन्ने अपेक्षा गरेको छु।
केआर सिलवाल | silwalbro_khemjee@yahoo.com Putalisadak- 32, Kathmandu |
| गणतन्त्रका प्रवर्तक तीमी,
यस्को प्रवर्धक पनि तिमी ।
जनयुद्धका प्रतापि नायक प्रचन्ड,
नयाँ नेपालको तिम्रो अभियान रहोस् अखन्ड ।
त्यस्ता तिमी शिखर पुरुषको आगमनमा,
सम्पूर्ण युरोपेली प्रवासी अभिनन्दन गर्छन् स्वागतमा । | gaurab nepali london |
| जनताबाट तिरस्क्रीत भएर के भो,
अनैतिकताको शक्ती प्राप्त भो ।
प्रचन्डले नैतीकअताले गर्दा पद छोडे त के भो,
लोभि-पापी गठ्वन्दन्मा अनैतीकवान नेताको खोजी भो ।
कार्यकर्तबाट बहिस्क्रित भएर के भो,
लोभि-पापी गठ्बन्दनको नेता हुने मौका प्राप्त भो ।
दुई-दुइ क्षत्रबाट चुनाव हारेर के हुन्छ प्रजातन्त्रमा,
बिदेशको साहारा भये हुइन्छ प्रधानमन्त्री जङितन्त्रमा ।
मोहोर भेटी हाली शिर निहुराएर दर्शन गरे राजाको कती,
प्रधानमन्त्री हुने सपना पूरा भएन राजतन्त्रमा रती ।
जनताको शिर निचो राख्न दिएको जङितन्त्रमा साथ,
आज प्राप्तभो प्रधानमन्त्री पद आफ्नो हाथ । | gaurab nepali london |
| महान क्रान्ति क नयाँक प्रचन्ड सर्वप्रथम त लाल्सलाम देश र जनता को लागि तपाईं र सम्पूर्ण माओबादी पार्टी ले गरेका आन्दोलन सधैं नेपाली ईतिहास म स्वर्न अक्षर म लेखिने छ समय र परिस्थिती अनुसार तपाईं को रजिनम शाही ६ तपाईं को कदम म हामी सम्पूर्ण नेपाली हरु को साथ रहेनेछ देश म अझै पनि निर्णयक लडाईं हामी सबै मिलेर गर्नु पर्छ राजतन्त्र जस्तो समान्ती सस्था लाई त हाम्रो आन्दोलन ले ठीक लगायो भने के पी ओली गिरिजा जस्ता समान्ती हरु लाई हामी सबै ले ठीक लगाउनु पर्छ सना तौके समान्ती हरु ले देश लाई कहिले पनि राम्रो बाटो म हिंड्न नदिने भए यो हामी सबै देश्भक्त नेपाली हरु को लागि दुःè को खबर हो यस बेला सबै मिलेर देस् लाई पार लगाउनु को बिकल्प छैन हामी सँग | hari baral jhapali dubai airport |
| We all Nepali people know that our P.M is never going to loose the battle.Hence, I suggest you to concentrate your mind in making our new and hostoric constitution but not in other unwanted things. | Akash Biratnagar |
| deshko laagi tapai suru garnos hami saath dinchhou.hami parbaasma raher aru kehi garna nasake pani galat suchana baat bichalit bhayaka nepali laai sahi suchana dina koshis gareka chhau.hami parbaas ma pani sangathit hundai chhau.tapai ko sahasi kadam ko sammaan gardachhu.Thanks | chandra Bahadur Bhujel Gorkha Now UAE Dubai |
| कदम सराहानिय छ। म मावोबादि कार्यसर्ता होईन तरपनि म तपाँईको यस कदमको प्रसंसा गर्छु। अबका दिनमा अरु दलका नेतालाई पाठसिकाएर देसलाई अघि बडाए हाम्रो कल्याण हुने थियो। कुनैपानि हालातमा अब अरु पार्टिसँग नझुक्नुहोला । | सन्देस KTM |
| com.avbadan je garnu vayo thik 6 garna khojda dienan yo sabai janata le bujheko kura ho aabaka din ajha sasakta ruple vumika nivaunu parchha hami janata sath ma chhaun ok thanks yours supporter . | yadunandan dahal chandragadi- 6 jhapa |
| Pl do whatever you can to save this country. For me all politicians are the same. I thought of some difference in you when you were selected. It is the people who suffers. Not the politicians. I prefer the system of peace and stability....i donot care about any system of government. | Milan Pokhara |
| cm.prachanda!
tyo rastraghati katuwal lai kasai gari ni na chhadnus. tyeslai karbahi garerai chhadnus. baru kursi chhodnus katuwal lai na chhodnus! katuwal lai karbahi garnu ma hamro purna samarthan chha | sagar morang |
| namaste sarba pratham web site kholeko ma dherai khusi lagyo cm . tapaile nai desko jimma linu parchha kasaile kehi garnewala chhaina hamro satha 6 ok | sashi dahal chandragadi 6 jhapa |
| क. प्रचन्डलाई तीन सुझाब:
१. सके सम्म काम बोल्ने तर बोलेका कुरा पुरा गरेर नै छाड्ने ।
२. उद्धघाटन र सिलान्यासमा काम सहभागी हुने ।
3. निती र निर्णयमा अडिग् रहने ।
| Jit Man Basnet University of York, England |
| prahanda jee namaskar sambabidan baunada parbasi ko raya bugna jararu chaa vikramchapai@hotmail.com | vikram chapai bagar kusmi sira 1 baglung |
| Kunai pani halat ma katuwal lai out garnai parchha......yo desh drohi ho .... | rajan thamel |
| Please take write decision about Nepali Sena,, Please do as rule and regulation. | Roshan Pokharel Nepaljung |
| parbasi ka bavana bugunaparo | vikram chapagai kusmi sira 1 baglung hal qatar |
| I a maiost.Iwant to suggest that any mass programme and wise decision taken by this goverment will be welcomed by nepalese at local level.so,you shouldnot compromise with those bad leader and dalal of our country.thanks,nabin_abi2008@yahoo.com | NABIN PURI JHAPA |
| happy new year prachanda jee hami bidasma katangal basni ho janakari danu hola | vikram chapai kusmisira 1baglung hal qatar |
| समय समयमा अपडेट भइरहनुपर्यो । | उत्सुक कास्की |
| JANTA KA AASA NIRASAMA NAI NARHOSA | Ramesh U.A.E |
| naya barsa ko subhakamana sangai tapai haru ko web site ramro sanga sucharu hoss bhane kamana | pratik Hongkong |