लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ । ...
काठमाडौँ १८ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताउनुभएको छ । चलचित्र कान्छी को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पिडालाई शक्तिमा बदलेर राष्ट्र ...