Peoples War

काठमाडौं, फागुन १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कम्युनिष्टहरुलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन आव्हान गर्नु भएको छ । नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित ‘२३ औं जनयुद्द दिवस’को अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धि र समाजवादको ...