Pakistani PM

काठमाडौं, फागुन २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अब्बासीबीच नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । ...