ललितपुर । देशको इज्जत राखेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा विश्व स्तरको प्रतिर्स्पधामा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएकाे छ । शारीरिक सुगठनमा हालै मात्र आयोजना भएको विश्व स्तरको प्रतिष्पर्धामा स्वर्ण पदक ...