Left Government

काठमाडौं, फागुन ४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो शुरु भएको सरकार गठन प्रक्रियामा नेकपा (माओवादी ...