cmprachanda

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षकबाटै संविधान मिच्ने काम भएको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले आमकिसान, ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताउनुभएको छ । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध ...

लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ । ...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले आउने दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समृद्धिका मुद्दामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानअनुसार अर्को सरकार बन्ने सम्भावना भए पनि ...

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनु पर्ने बताउनुभएकाे छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युग ...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै ...

काठमाडौँ १८ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पिडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताउनुभएको छ । चलचित्र कान्छी को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पिडालाई शक्तिमा बदलेर राष्ट्र ...

हामी लामो समय राजनीतिक परिवर्तनका निम्ति भनेर विभिन्न रुपमा आन्दोलनमा रह्यौँ । नेपालको पत्रकारिताले पनि देशको लोकतान्त्रिक परिवर्तनको निम्ति, गणतान्त्रिक परिवर्तनको निम्ति ठूलो भूमिका खेलेको कुरा इतिहासमा राम्रो रुपमा दर्ज भई नै सकेको छ । म ती दिनहरु पनि सम्झिराखेको ...

काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सिद्धान्तका आधारमा एकता हुन लागेको खुलासा गरे । नेताहरूको क्षमताका आधारमा ...