चितवन । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा माओवादी केन्द्रप्रति जनलहर बढिरहेको छ । बुधवार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमका बीच नेकपा एमाले ,नेपाली कांग्रेस र अन्य पार्टी छोडी २ सय १० जना युवाहरू माओवादी ...