माओवादी केन्द्र

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षकबाटै संविधान मिच्ने काम भएको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले आमकिसान, ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताउनुभएको छ । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध ...

लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ । ...

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनु पर्ने बताउनुभएकाे छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युग ...
राज्यद्धारा बेपत्ता पारिएका नागरिकका परिवारजनसँग अध्यक्ष प्रचण्डकाे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यद्वारा बेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितका प्रतिनिधिहरुसँग संक्रमणकालिन न्यायका विषयमा छलफल गर्नुभएकाे छ। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा संक्रमणकालिन न्यायका विषयमा राज्यद्वारा वेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना ...

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा ...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जापान भ्रमणले नेपाल–जापान सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बुधवार कुराकानी गर्दै उहाँले भन्नुभयो, “‘पहिलोपटक जापान गएको राम्रो भयो,” ...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै ...

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले जनताले माओवादी सच्चिएर अगाडि आओस् भन्ने चाहेको बताउनुभएको छ । पार्टीको तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ...

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएकाे छ। आज नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, काेटेश्वरमा आयोजित एक कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे । माओवादी प्रवेश गर्नेहरु ...