चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले भरतपुर नगरपालिका वडा नं– २ का ४६ घरधुरी भूमिहिन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुभएको छ । अध्यक्ष प्रचण्ड सोही क्षेत्रका निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । अध्यक्ष प्रचण्डले ...