काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेवर्तमान गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । नयाँ वर्ष २०७९ सालको शुभकामना व्यक्त गर्दे अध्यक्षले देश, लोकतन्त्र र संविधानका विरुद्ध ...