गैरआवासीय नेपाली संघ

काठमाडौं । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे ...