काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षकबाटै संविधान मिच्ने काम भएको बताउनुभएको छ । राजधानीमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले आमकिसान, ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धमा सहभागीहरुले नै शान्तिको महत्व सबैभन्दा बढी बुझेको बताउनुभएको छ । बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा भएका ठुला ठुला क्रान्ति, युद्ध ...
लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ । ...
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले देशको मौलिकताको आधारमा विकासको मोडल बनाउनु पर्ने बताउनुभएकाे छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युग ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यद्वारा बेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना पीडितका प्रतिनिधिहरुसँग संक्रमणकालिन न्यायका विषयमा छलफल गर्नुभएकाे छ। अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा संक्रमणकालिन न्यायका विषयमा राज्यद्वारा वेपत्ता पारिएका परिवार, सहिद परिवार र यातना ...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास नटुटेको आफूले पाएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक ...
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा ...
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै ...
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले जनताले माओवादी सच्चिएर अगाडि आओस् भन्ने चाहेको बताउनुभएको छ । पार्टीको तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ...
सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ । सिराहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा ...