अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन तुलनात्मक रुपले रक्षात्मक अवस्थामा धकेलिएको छ । तथापी यो प्रतिकुल परिस्थितिमा हामीले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपले आक्रामक स्तरमा पु¥याउने प्रयास गरेका छौं ...
माओवादी सशस्त्र विद्रोहको विधिवत अन्त्य घोषणा गरिएको विस्तृत शान्ति सम्झौतामा धेरैको भूमिका रहे पनि मात्र दुई जना पात्रले हस्ताक्षर गर्ने मौका पाए । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६३ मङ्सिर ...
गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि के हो ? संविधानसभाको पहिलो बैठकबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको हो । गणतन्त्रको १० वर्षे अवधिमा सबैभन्दा सकारात्मक र खुसीको कुरा– धेरै अप्ठेरा र चुनौती ...
हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो ...
काठमाडौँ — एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बढी उत्साहित देखिन्थे । विगतका तीतामीठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक ...