जनमत

जनमत

खुशी लाग्यो हाम्रो प्रीय कमरेडको बारेमा यथेस्ठ जानकारी पाउने माध्यम को रुपमा यो पेज लाई पाउँदा , हाम्रो आस्था , हाम्रो धरोहर ,नेपालको शिर उच्छ राख्न सक्ने कमरेड प्रचन्ड प्रती सादर नमन !ठ

bhujelbheshraj18@gmail.com

thanks for launching apps but its slow. we will be very great full if the schedule to be submit everyday. the main problem launching app is the news are not update daily so hoping for update. it will be great to upload videos. any way thanks so much for first step and proud to be close
with our CM.

  • shresthashreehari@gmail.com

प्रचन्ड कमरेड देशलाइ नेतृत्व दिन सक्ने एक भरपर्दो रास्ट्रबादि नेता हुनुन्छ।त्यसैले वहाँले यि कुराहरुमा ध्यान दिन जरुरि छ भन्ने मलाइ लाग्छ।
१.वहाँ सर्बहारा को नेताभएको कारण सादा जीबन ज्युन प्रयत्न गर्नु पर्छ।
२.पार्टिमा आफ्नालाइ हैन राम्रालाइ स्थान दिइनु पर्छ र सकरात्मक सुझाबलाइ ब्यबहारमा देखाउन प्रयत्न गर्नु पर्छ।
३. पार्टिलाइ पारदर्षि मितब्ययि बनाउनु पर्छ।
४. हिजो युध्द लडेका घाइते योध्दाहरुको समस्या समाधान कसरि गर्न सकिन्छ भनेर गम्भिर चिन्तन मनन गरि समाधान खोज्ने प्रयत्न गरिनु पर्छ।
५. अहिले ओलि नेतृत्वको सरकारलाइ आत्मनिर्भर नेपाल बनाउनतर्फ लगाउन प्रयत्न गर्नु पर्छ।
६.अहिलेको सरकारलाइ चिन – नेपाल जोड्न कम्तिमा हरेक प्रदेशमा एउटा ब्यापारिक नाका खोल्न अग्रसर गराउनु पर्छ र नाकाको सडक ब्यबस्थित गर्न बल गर्नु पर्छ।
७.रास्ट्रघाति माथिल्लो कर्णालि सम्झौता नेपालको हितमा नभएकोले तत्काल खारेज गर्न मन्त्रि परिषदको बैठक बोलाउने र खारेज गराउने बाताबरण तयार गर्ने प्रयत्न गरिनु पर्छ।

८.नेपाल भारत सिमा नाका नियन्त्रित र ब्यबस्थित बनाउन आफ्नो तर्फबाट पहल गरिनु पर्छ।

९. बिदेशमा बस्ने नेपालीहरु लाइ हाइड्रोपावरमा
लगानि गर्न अाब्हान गर्ने र लगानि सुरक्षाको ग्यारेन्टि
गर्दै ब्यबस्थापन सरकारले गरिदिनु पर्छ।यसको लागि क. प्रचन्डले नेतृत्वदायि पहल कदमि लिनु पर्छ।

१०. सिके राउत जस्ता देश द्रोहिहरुलाइ जुन देश बाट परिचालित भएपनि  सरकारलाइ कठोर कदम चाल्न दबाब दिन प्रयत्न गर्नु पर्छ।

चेतनाथ निरौला anukul5245@mail.com

मेरो सुझाब भन्नुपर्दा सरकार  बनाउने  गिराउने खेलमा नलागी अहिलेको गठबन्धन लाई बलियो बनाएर देशमा संबिधान  कार्यनयन गरेर। देशको बिकास्को सुरुवात गरेर। देशम स्वस्थ शिक्षा  रोजगार   जस्ता  महत्वोपुर्ण  कामकारुको  सुरुवात गरेर निर्बाछ गरेर मत्र सरकार  बनाउने लाग्नुस, जस्ले गर्दा  तपाईंको पार्टीमा हुनेछ अनि  संबिधन संशोधन गरेर  प्रतक्षे निर्बाचित कार्यकारी  रास्ट्रपति  हुने ब्यबस्था गर्नुहोला।

Photo: हरि बस्नेत hari.basnet236@gmail.com

नेपाल अधिराज्य भर गाउँ-गाउँ  अनि प्रत्येक वाडहरुमा संगठन कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ त्यता तिर ध्यान जान सके वास्तब मै पहिलो शक्ति भैन्थ्यो कि? र फेरि एक पटक  हामी जस्ता नेपाली जनताले गर्ने स्थान रहन्थ्यो कि?

Nabin Kumar Gubhaju nbin.kmr.g@gmail.com

क. क्रन्तिकारी लाल सलाम   !

तपाइको खटाइ देस र जनताको लागी असाध्यै राम्रो छ । सबै कार्यकर्तामा प्रशिक्षण दिँदा मतदान परिचय बनाउन हुन निर्देशन दिनु भयो भने राम्रो हुने छ किनकी सबिधान सभाको दोस्रो निर्वाचनमा समर्थक को त परै जावोस कतिपय महत्व पूर्ण कार्यकर्ताको पनि मतदान परिचय पत्र थिएन ।

Lila Kumar Shrestha