Official website of Communist Party of Nepal (Maoist Centre) Chairman Prachanda
Navigation
जन्मस्थानमा अध्यक्ष प्रचण्डको भब्य स्वागत (फोटो फिचर)
२०७५ जेष्ठ १९ गते १६:१७ मा प्रकाशित
कास्की । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका पुग्नुभएको छ । अध्यक्षको जन्मस्थान रहेको सो गाउँपालिकामा स्थानीय पार्टी कमिटिले उहाँको भब्य स्वागत गरेको छ । हेर्नुहोस् फोटो फिचरः-