माघ १९, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा बसन्तपुरमा बसन्त श्रवण गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माननीय मन्त्रीहरु लगायतका बिशिष्ट व्यक्तित्वहरु।