Official website of Communist Party of Nepal (Maoist Centre) Chairman Prachanda
Navigation
तीन निर्वाचन आयुक्तको सिफारिस
२०७३ माघ १४ गते १९:११ मा प्रकाशित
माघ १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगमा रिक्त तीन निर्वाचन आयुक्तमा सुधिर शाह, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।