Official website of Nepal Communist Party Chairman Prachanda
Navigation
प्रधानमन्त्री र नेपालका लागि बेलायती राजदूतबीच भेट
२०७३ कार्तिक ५ गते ०९:१२ मा प्रकाशित
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिचबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेट ।