Official website of Communist Party of Nepal (Maoist Centre) Chairman Prachanda
Navigation
प्रधानमन्त्रीसँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालको भेट
२०७३ आश्विन १ गते १७:५८ मा प्रकाशित
असोज १, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित डोभालको भेटबार्ता सम्पन्न भएको छ।