Official website of Communist Party of Nepal (Maoist Centre) Chairman Prachanda
Navigation
प्रधानमन्त्री-सभामुख भेट
२०७३ भदौ २३ गते ०७:५८ मा प्रकाशित
भदौ २३, काठमाडौं । सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमार्फत् आज जनताका नाममा सम्बोधन गर्नुअघि सम्माननीय सभामुख ओनसरी घर्तिसँग भेटघाट गर्नुभएको छ ।