Official website of Communist Party of Nepal (Maoist Centre) Chairman Prachanda
Navigation
अध्यक्ष क. प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित
२०७३ आषाढ ८ गते ११:२१ मा प्रकाशित
काठमाडौं, असार ८ । देशको वर्तमान राजनीतिक सन्दर्भ र पार्टी कामको चापलाई विचार गरी अध्यक्ष क. प्रचण्डले हालको लागि अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको छ ।