स्थायी समिति र मन्त्रीहरुको बैठक भोली पुनः बस्ने

काठमाडौं, १३ माघ । स्थायी समिति सदस्यहरु र पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको आजको बैठक सकिएको छ । काठमाडौंकाे ठमेलस्थित आर्ट होटलमा बसेको आजको बैठकमा सरकार सञ्चालनका बारेमा छलफल भएको छ । मंगलवार सुरु भएको बैठकमा सरकारका कार्य प्रगतिबारे पनि छलफल भईरहेको छ ।

By