नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ८ः०० बजे बस्ने गरी स्थगित

काठमाडौं, साउन २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे भएका कामहरूको रिर्पोटिङ र अविश्वासको प्रस्तावलाई पारित गर्ने आवश्यक तयारी बारेमा छलफल भएकाे छ । साथै केन्द्रीय कार्यालयको बैठकमा संगठनमा रिक्त रहेको पोलिट्ब्युरो, सचिवालय र कार्यालयमा पदपुर्ति गर्ने बारेमा समेत छलफल भयो । सोमवार बिहान ८ः०० बजे बस्ने बैठकले निर्णय गर्ने गरी बैठक स्थगित भएको छ ।

By