प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन ...

७१ वर्ष लामो राजनीतिक संघर्षका दौरानमा कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश मात्र गरेको छैन, अपितु विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश पनि दिएको छ । कठोर संघर्षकै ...

सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार ...

काठमाडौं, २६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती भएको बताउनु भएको छ । किरात समुदायको पर्व उधौली ...

२१ औं जनयुद्ध दिवसको शुभकामना ! नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी झण्डा उठाउँदै जनयुद्ध थालनी गरेको दुई दशक पुरा भै एक्काइसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम ...