cmprachanda.com
Official website of Nepal Communist Party Chairman Prachanda
Navigation
गृह पृष्ठ
जीवनी
प्रकाशन
फोटो संग्रह
सुझाव दिनुहोस्
गतिविधि
दस्तावेजहरु
जनमत
उद्गारहरु
उद्गारहरु
“वर्गीय मुक्तिको अंगका रुपमा कम्युनिष्टहरु जातीय आन्दोलन उठाउँछन्, तर साम्राज्यवादीहरु उत्पीडित जातिहरुको आत्म निर्णयको अधिकारको मुद्धा र जातीय मुक्तिको मुद्धालाई साम्प्रदायिक दंगा फैलाउँछन् ”
By
cmprachanda
Mar 31, 2016
No Comments
“पुनर्निर्माण, विकास, संविधान कार्यन्वयन गर्न र जनताको जीवनमा परिवर्तनको अनुभूत गराउन पनि राष्ट्रिय एकता अनिवार्य छ”
By
cmprachanda
Mar 31, 2016
No Comments
“नयाँ समाजवादी क्रान्तिको उत्पादन प्रणालीको विकास कसैको नक्कल गरेर होइन बरु जनताको बीचमा बसेर अध्ययन र अनुसन्धान गरेर हुन्छ ।”
By
cmprachanda
Feb 23, 2016
“जनताले आफू मध्येबाट आफ्ना प्रतिनिधि पैदा गर्छन् र नेता मार्फत इतिहासको निर्माण गर्ने कुरालाई गति दिन्छन्, यही नै विज्ञानको नियम हो”
By
cmprachanda
Feb 14, 2016
No Comments
“पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरौं, समाजवादी क्रान्तिको तयारी गरौं ।”
By
cmprachanda
Feb 02, 2016
No Comments
“राष्ट्रिय एकता कायम गरेर मात्र राष्ट्रिय संकटको सामना गर्न सकिन्छ “
By
cmprachanda
Jan 27, 2016
No Comments
‘हामीले एउटा सही बिचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’
By
cmprachanda
Jan 27, 2016
No Comments